You are viewing the translated version of (नियम ८ को उपनियम (२) सँग सम्बन्धित).

Schedule 3
(नियम ८ को उपनियम (२) सँग सम्बन्धित)

बिमकको प्रमाणपत्र

श्री ……………………..
…………………………
तपाईलाई बिमा ऐन, २०४९ को दफा १० को उपदफा (३) तथा बिमा नियमावली २०४९ को नियम ८ को उपनियम (१) बमोजिम बिमकको रूपमा दर्ता गरी देहायमा उल्लेख भए बमोजिम बिमा व्यवसाय गर्न पाउने गरी यो प्रमाणपत्र दिइएको छ ।
१. बिमा व्यवसायको किसिमः–
२. बिमा व्यवसाय गर्न पाउने क्षेत्रः–
३. अन्य कुुराहरूः–
(क)
(ख)
प्रमाणपत्र दिनेको
सहीः–
नामः–
दर्जाः–
मितिः–
कार्यालयको छापः